गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले विभिन्न व्यक्तिहरुलाई मानपदवी, अलङकार र पदक प्रदान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ३ सय ३ जनालाई यस वर्ष मानपद्वी र विभुषण प्रदान गरेका थिए। कलाकरीता क्षेत्रबाट पनि छ जना कलाकारले राष्ट्रपतिबाट मानपदवीको सम्मान पाएका छन् । जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले कलाकारितामा योगदान दिए वापत उक्त सम्मान दिएका हुन् । मानपदवीको सम्मान पाउनेमा बरिष्ट निर्देशक निर शाह, संगीतकार सम्भुजित बाँस्कोटा, गायीका कोमल वली,र टीका पुन नायीका सुमिना घिमिरे, ओस्कर मनोनित चलचित्र ‘क्याराभान’ का अभिनेता थिन्ले लोन्डुप लामा रहेका छन् । उनीहरुलाई सुप्रवल जनसेवा, द्धितिय श्रेणीको पदवी प्रदान गरिएको हो
यी कलाकर्मीले पाए राष्ट्रपतिबाट सम्मान