१६ करोड २ लाख उधारो तिर्न बाँकी " धुर्मुस गए सरकारसँग सहयोग माग्न, मेयर भन्छिन्–‘धुर्मुस–सुन्तलीले सक्दैनन् भने सरकारले बनाउँछ’ "
एउटा बत्ती बल्न जसरी नेगेटिभ र पोजेटिभ दुबै आवस्यक पर्दछ त्यसरी नै एउटा राजनितीक दललाई सफल बनाउन पनि दुबैथरि कार्यकर्ता चाहिन्छन। एउटा राजनितीक पार्टीमा असल र खराब दुबै प्रकारका मानिसहरु जोडिएका हुन्छन र नेता त्यो हो जसले यी दुबैलाई बराबर मान्यता दिई पक्षपात नगरी ब्यालेन्स मिलाई आफुले नेतृत्व सम्हालेको हुन्छ।
तर जब खराब हरुको बाहुल्यता बढ्दै जान्छ र असलहरुलाई थिँचोमिचो हुदै अन्याय र अत्याचार हुन थाल्दछ तब त्यँहा नेताहरुको उदय हुन्छ जसले ती असल बाट खराबमा परिवर्तन भएकाहरुलाई फेरि असल बनाउन पोजिटिभ नेतृत्वको भुमिका निर्वाह गर्दछन।
देशका धेरै भन्दा धेरै जनताहरु कुनै एक राजनितीक दलमा विस्वास र आस्था राख्नुको कारण कुनैदिन नेता बन्नुपर्छ भनेर हुदैन। तर आफुले मतदान गरेको दलले सरकार चलाँउदा कमसेकम खराबहरुको बाहुल्यता कम होस, जनताहरुलाई शान्ति,न्याय,सुरक्षा मिलोस जसकारण शिक्षा,स्वास्थ्य र यातायातमा व्यापारीकरण नहोस। जनताका छोराछोरी लाई जागिर खान कुनै नेताको सिफारिस नचाहियोस। नेपालीले गरेको व्यवसाय हरुलाई राजनीतिक हस्तक्षेप नभई निर्वाध तरिकाले सञ्चालन गर्न पाईयोस। उच्च शिक्षा हासिल गर्न वा रोजगारी को लागी कोहि नेपाली विदेशिनु नपरोस।विदेशिहरुको अगाडि हात थापि हरेक नेपालीको टाउकोमा नेपाल सरकारले लिएका वैदेशिक ऋणहरु देशको आफ्नै आयस्रोत बाट चुक्ता गरि सम्पूर्ण जनतालाई सम्पन्नशाली बनाउन सफल भईयोस।
देशको कार्यपालिका र न्यायपालिका लाई सांसद,नेता वा व्यवस्थापालिका बाट हस्तक्षेप नगरिकनै स्वतस्फूर्त तरिकाले भ्रष्टाचार रहित कार्यसम्पादन होस, जागिरको रुपमा नहेरी सेवाको रुपमा रुपान्तरण होस। र जनताको सेवा गर्ने भनेर सांसद नेता बनेकाहरुलाई तलब भत्ता को व्यवस्था खारेज गरि सरकारी कर्मचारि र न्याय क्षेत्रमा काम गर्नेहरुलाई त्यो रकम विनियोजन गरियोस।
देशको कानुन सबैलाई बराबर रहि खराब प्रवृत्ति आचरण भएकाहरु जो आफ्नै दलका किन नहोस र तिनिहरुको कार्यलाई सहि दन्ड र सजाय होस। र असल कार्य सम्पादन गर्ने जोसुकै कर्मचारी लाई राज्यले र जनताले उचित पुरस्कार र सहि मुल्यांकन गरून्।
गरिबलाई धनिको, दुर्बललाई शक्तिशालीको,सानोलाई ठुलोको हेपुवा चेपुवा नहोस र धनिलाई गरिबको,शक्तिशाली लाई दुर्बलको,ठुलालाई सानोको विद्रोह नहोस भनेरै नेतृत्व ले हरकदम उनिहरुबिच मेलमिलाप कायम राखियोस।
यत्तिनै जनताहरुको चाहना हुन्छ आफ्नो देशको सरकार सँग।
र यो सबै कार्य हरु अब बन्ने सरकारले गरोस भन्ने चाहना छ नेपालीहरुको त्यसैले अब हुने चुनावमा मतदाताहरुको मन भित्र रहेका यी कुराहरुलाई जुन राजनितीक दलका नेताले सम्बोधन गर्नेछ उहीँ नै त्यो नेता कहलाउने छ जुन महामानव विपि कोइरालाले कल्पनु भएको थियो,सुकिला मुकिला विरुद्ध फेरि ठुलो आन्दोलन जरुरि छ र त्यो आन्दोलन सफल बनाइ जनताहरुको हरेक ईच्छालाई पुर्ण बनाउने राजनेता वा आमनेता को खाँचो छ नेपाल लाई।
एउटा कुरा चाहिँ पक्का छ त्यो नेता पक्कैपनि नेपाली कांग्रेसकै हुनेछ र यो मौका अहिले नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई, महामानव विपी कोइराला पुत्र शशांक कोइराला, जननेता गणेशमान सिंह पुत्र प्रकाशमान सिंह,ने.का.को वरिष्ठ नेता रामचन्द्र पौडेल, ने.का.को चर्चित नेता शेखर कोइराला र ने.का.को महामन्त्रीहरु गगन थापा र विस्वप्रकास शर्माज्यु लाई आएको छ हेर्दै जाऊ उँहाहरुले कत्तिको सदउपयोग गर्नु हुनेछ यो समयलाई । अहिले ने.का. को १४ औ महाधिवेशनको नारा पनि रुपान्तरण हो यसको मतलब खराब पक्षलाई आत्मसात गर्दै वा स्विकार्दै सकारात्मक,पोजिटिभ र असलमा परिवर्तन गर्नु नै असली रुपान्तरण हुनेछ। शुभकामना छ सबैजनालाई
जय नेपाल
रचन कार्की
कोषाध्यक्ष
विपी कोइराला स्कुल अफ पब्लिक पोलिसि
बाग्मति प्रदेश,चितवन
भरतपुर, २७ भदौ

सब कुरा ठीकठाक भएर योजनाअनुसारै काम भइदिएको भए चितवनको भरतपुर–१५ मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा भएर भरतपुर महानगरपालिकालाई हस्तान्तरण भइसक्नुपर्ने हो । निर्माणको स्वतःस्फूर्त अगुवाइ गरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण पनि गरिसक्ने सम्झौता गरेको थियो ।
तर, बिडम्वना अहिलेसम्म रंगशालामा ३५ प्रतिशत काम मात्रै भएको छ । खर्चको हिसाब हेर्ने हो भने करिब ३ अर्ब लाग्ने भनिएको रंगशालामा अहिलेसम्म करिब साढे ५४ करोड खर्च गरिएको छ । मुख्य निर्माणको काम भएको छैन । साउन १५ यता निर्माणको काम रोकिएको छ । द्रुत गतिमा काम भइरहनुपर्ने रंगशाला निर्माणस्थल शान्त छ । स्वतःस्फूर्त उठाइने सहयोग रकम पनि अहिले बन्द गरिएको छ ।
फाउण्डेसनले आर्थिक स्रोत जुटाउने गरी चितवनको भरतपुर–१५ मा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको जग्गामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनिरहेको छ । फाउण्डेसन र महानगरपालिकाबीच २०७५ माघ १६ गते शहीद दिवस अवसर पारेर सम्झौता गरिएको थियो ।
त्यसमा फाउण्डेसनले काम सुरु गरेको २ वर्षभित्र रंगशाला पूर्णरूपमा निर्माण गरेर हस्तान्तरण गर्ने भनिएको छ । बनाइसक्दासम्म आवश्यक रकम उठाउने दायित्व फाउण्डेसनकै हुने भनिएको छ । समय नै हेर्ने हो भने सम्झौता गरेको मितिले यसपालि माघ १६ मा तीन वर्ष अवधि पुग्छ । तर, सुरुआतमा स्थानीयस्तरमा देखिएको विवाद र पछिल्लो समय झण्डै डेढ वर्षदेखिको कोभिड महामारीका कारण काममा अनेक बाधा आइरहेको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको काम ढिला भएकोमा असन्तुष्टि जनाएकी छन् । आइतबार भरतपुरमा आयोजित एक सार्वजनिक कार्यक्रममा उनले विविध कारणले भएको ढिलाइले गर्दा भनिएको समयमा यसको काम नसकिएको बताइन् ।
“महानगर र धुर्मुस–सुन्तली फाउण्डेसनबीच भएको सम्झौतामा २ वर्षभित्र रंगशाला निर्माण सक्ने भनिएको छ”, भरतपुर फुटबल क्लबले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा उनले भनिन्, “कोभिडका कारण पनि ढिलाइ भयो, अरू विविध कारणले पनि समयमै काम भएको छैन ।”
मेयर दाहालले बाधा आउनुको मुख्य कारण आर्थिक स्रोत नै रहेको बताइन् । “सम्झौतामा स्पष्ट भनिएको छ, आर्थिक स्रोत खोज्ने दायित्व भरतपुर महानगरपालिकाको होइन”, उनले भनिन्, “सबै पैसा धुर्मुस–सुन्तली फाउण्डेसनले नै खोज्नुपर्ने हो तर चाहिने जति पैसा उठेको छैन ।” उनले फाउण्डेसनले अब छिट्टै एउटा निर्णय गरिहाल्नु पर्ने बताइन् । “सक्नुहुन्छ भने तपाईंहरू नै रकम उठाउनुस्”, उनले फाउण्डेसनलाई भनिन्, “होइन भने ज्यादा प्रेसर लिएर ऋण बोकेर नबस्नुस्, सरकारलाई दिनोस् बाँकी काम सरकारले नै गर्छ ।”
चरम आर्थिक संकट परेको कुरा फाउण्डेसन स्वीकार्छ । तर, अहिले नै ‘हामी सक्दैनौँ’ भनेर हात उठाउने अवस्थामा नपुगेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन् । “सबैको साथ र सहयोगले राष्ट्रिय अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने मैदानसम्म बनाउन सक्यौँ”, कायाकैरनसँगको टेलिफोन संवादमा कट्टेलले भने, “अझै पनि सबै एकजुट भएर लाग्ने हो भने पूरा गर्न सकिन्छ ।”
कट्टेलको प्रमुख टाउको दुखाइ बक्यौता नै बनेको छ । “१६ करोडभन्दा बढी आर्थिक दायित्व लिएर काम अघि बढाउन सकिएन”, उनले भने, “कतिलाई फकाइयो, कतिलाई ढाँटियो भनिसाध्यै छैन ।” अब यो दायित्वको भुक्तानी कसरी गर्ने भन्ने विषय गम्भीर भएको उनले बताए ।
आर्थिक स्रोत खोज्दै सरकारसामू
फाउण्डेसनले अहिले आर्थिक सहयोग नै लिन छोडेको छ । सुरुआतमा जुन गतिमा सहयोग जुटेको थियो, अहिले त्यो छैन । आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना लिएर गएको कट्टेलले बताए । “आखिरीमा सरकारकै सम्पत्ति हो, हामी त बनाइदिने खेताला न हौँ”, उनले भने, “अब सरकारले आफ्नो योजनामा पार्नुपर्छ, स्रोत सुनिश्चित गर्नुपर्छ ।”
व्यक्तिगत तथा संस्थागतरूपमा स्वतःस्फूर्त दिइएका सहयोग र धनधान्याचल महायज्ञबाट उठाइएको रकमले अहिलेसम्म काम गर्न सजिलो भएको थियो । त्यही गतिमा सहयोग आइरहने आशामा उधारोमा काम गरिएको थियो । तर, बिस्तारै सहयोग घट्दै गयो । “बीचमा कोभिड महामारी आएपछि सबैको आर्थिक अवस्था चौपट भयो”, कट्टेलले भने, “अब जनतासँग हात थाप्ने अवस्था पनि भएन ।”
भरतपुर महानगर प्रमुख दाहाल अहिलेसम्म महानगरलाई आर्थिक दायित्व नभए पनि आर्थिक स्रोत जुटाइदिएको बताउँछिन् । “१० करोड त महानगरकै स्रोतबाट दिइसकेका छौँ”, उनले भनिन्, “त्यस्तै महानगरकै अग्रसरतामा गरिएको धनधान्याचल महायज्ञबाट करिब १५ करोड संकलन गरिदियौँ । यसरी हिसाब गर्दा महानगरकै पहलमा २५÷२७ करोड उठिसकेको छ ।”
मेयरले धान्याचल गरेर महानगरले नै पैसा उठाइदिएको बताए पनि उक्त अवसरमा बोलेका अधिकांशले पैसा दिएका छैनन् । कैयौँ सरकारी तहबाटै बोलिएको पैसा पनि उठेको छैन । ६९ करोड बोलिएकामध्ये २० प्रतिशत रकम मात्रै उठेका छन् । “सुरुमा धेरैले बोल्नुभयो”, फाउण्डेसनका अध्यक्ष कट्टेल भन्छन्, “कतिपयलाई आफू प्रतिष्ठित देखिने रहर पनि भयो होला, हौसिएर बोल्नुभयो । तर, दिन गाह्रो भयो ।” कट्टेलको अनुरोध छ, “रंगशाला निर्माण भयो भने सबैको गौरव बढ्ने हो, सबैले मेरै हो भन्ने हिसाबले सहयोग गरिदिनुप¥यो ।”
जनस्तरबाटै भएको सहयोगले सामाजिक काम गर्दै आएको धुर्मुस सुन्तली फाउण्डेसनले कम्ती प्रयास गरेकोचाहिँ होइन । देश दौडाहामा हिँड्नेदेखि रंगशाला घुम्न आएकाहरूसँग विभिन्न उपाय लगाएर उठाउनेसम्म, चलचित्रबाट भएको आम्दानी मिसाउनेदेखि महायज्ञसम्म गरिएकै हो । “हामीले सकेसम्म नगरेका होइनौँ”, कट्टेलले भने, “तर, विभिन्न प्रतिकूलताले घेरिँदै आउनुप¥यो ।”
तातोपानी र रसुवागढी दसैं अघि नखुल्ने
प्रकाशित मिति: शनिबार, बैशाख १२, २०७२ २२:३७:१८

सुन : ३५ तोला
चाँदी : १०० तोला
हीरा : एक सेट गहना
सुन : ६५ तोला
चाँदी : २ किलो
हीरा : केही सेट गहना
सुन : ९५ तोला
चाँदी : २१०० तोला
हीरा : केही सेट गहना
सुन : ६० तोला
चाँदी : १५० तोला
सुन : ८ तोला
चाँदी : १ किलो
सुन : बाला, चुरा, नेकलेसलगायत गहनाहरू र सुनका सिक्काहरू
चाँदी : थाल, प्लेट, करुवा आदि
सुन : ४० तोला
चाँदी : १००० तोला
सुन : ७० तोला
चाँदी : ४०० तोला
सुन : १२ तोला
चाँदी : २० तोला
सुन : ४४ तोला
चाँदी : १०२ तोला
हीरा : चुरा–२, औँठी–६, लकेट–१, टप–५ जोर, मंगलसूत्र–१
डा. नारायण खड्का (सहरी विकासमन्त्री)
सुन : १८ तोला
सुन : १० तोला
चाँदी : २० तोला
सुन : ३ तोला
सुन : १० तोला
चाँदी : ८ तोला
सुन : ११ तोला
सुन : २२ तोला
चाँदी : ७ तोला
सुन : ८ तोला
चाँदी : १० तोला
सुन : ५५ तोला
चाँदी : ३२५ तोला
हीरा : करिब १५ थान गहनाहरू
सुन : १८ तोला
चाँदी : १८० तोला
सुन : ५० तोला
चाँदी : ३ किलो
सुन : ८८ तोला
चाँदी : ३०० तोला
हीरा : १ सेट गहना
| वस्तुहरू | (मूल्य वृद्धि %) यो जेठ | (मूल्य वृद्धि %) अघिल्लो जेठ |
|---|---|---|
| तरकारी | २७.५ | ९.१ |
| सुर्तीजन्य पदार्थ | २५.३ | ११.४ |
| मदिराजन्य पदार्थ | २२.५ | ४.४ |
| माछा-मासु | १६.१ | १४.५ |
| फलफूल | १४ | ९.६ |
| चिनी तथा मिठार्इ | ७ | -१.६ |
| कपडा तथा जुत्ता-चप्पल | ११ | १० |
| फर्निसिङ, घरायसी उपकरण | ९.४ | ११.५ |
| स्वास्थ्य | ८.३ | ५.४ |
| मनोरञ्जन तथा संस्कृति | ८.२ | ६.३ |
| शिक्षा | ७.८ | १२.५ |

