ilikechitwan.blogspot.com
  • Home
  • newspapers
  • नेपाल
  • अर्थ
  • Entertainment
  • खेल
  • wordpress
  • राजनीति
  • विचार
  • slc-result
  • chitwan
  • stories
  • sex
  • विश्व

Featured Post

सुचना र सञ्चारको नयाँ प्रविधिले राजनिती नै फेरियो

नयाँ शताब्दीमा,उदारवादी प्रणाली पछि एउटा यस्तो व्यवस्था प्रणाली सुरु हुन थाल्यो, जुन बीसौं शताब्दीको अस्सीको दशकमै  म्याकफर्सनले कल्पना गरेक...

business, editor's picks, latest » महँगा र विलासी वस्तु भन्सार छुटमा आयात हुँदा बर्सेनि करोडौँ रुपैयाँ गुमाउन पयो

महँगा र विलासी वस्तु भन्सार छुटमा आयात हुँदा बर्सेनि करोडौँ रुपैयाँ गुमाउन पयो

Posted by ilikechitwan on 9:46 PM in business, editor's picks, latest | 0 comments

Screen reader users, click here to turn off Google Instant.

 

Search Results

    Page 2
    Page 3
    Page 4
    Page 5
    Page 6
    Page 7
    Page 8
    Page 9
    Page 10
    Page 11
    Page 12
    Page 13
    Page 14
    Page 15
‎


    वीरगन्ज, २५ साउन
    भन्सार छुटमा सुविधासम्पत्र वस्तु आयात हु“दा सरकारले बर्सेनि करोडौँ रुपैया“ गुमाउनुपरेको छ ।
    आम नागरिकले उपभोग गर्ने अत्यावश्यक कृषिजन्य वस्तुको आयातमा भन्सार महसुल लगाउने सरकारले केही सीमित उच्चवर्गले प्रयोग गर्ने स्काभेटर, सेफ (तिजोरी), डोजर, रोलर र लिफ्टजस्ता अति महँगा र विलासी वस्तु आयात गर्दा भन्सार महसुल छुट दिने व्यवस्था गरेका कारण मुलुकले बर्सेनि करोडौँ रुपैया“ गुमाउनुपरेको हो । वीरगन्ज भन्सार नाकाबाट भन्सार छुट सुविधामा यस्ता वस्तु आयात हु“दा गत आर्थिक वर्षमा रु १२ अर्ब ४४ करोड ७० राजस्व मुलुकले गुमाउनुपरेको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष २०६७÷०६८ मा यसमा रु ५ अर्ब गुमाउनुपरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
    धान, चामल, दाल र चिनीजस्ता अत्यावश्यक कृषिजन्य वस्तुको आयात गर्दा भन्सार महसुल तिर्नुपर्दछ तर केही उच्च र सम्पत्र वर्गले प्रयोग गर्ने त्यस्ता वस्तुको आयातमा भन्सार छुटको सुविधा दिनुलाई न्यायसङ्गत नभएको गुनासो अर्थशास्त्रीहरूको छ । सामाजिक न्यायको सिद्धान्तले पनि यसलाई उपयुक्त र न्यायोचित मात्र सकित्र, अर्थशास्त्रीहरू भन्छन्– नीति निर्माणमा ठूलाबडाको दबाबका कारण भन्सार छुटको सुविधामा यस्ता विलासिताका वस्तु परेको हुन सक्छन् । आर्थिक ऐनले दिएको कतिपय छुट आधारभूत तहमा उपयुक्त देखिएको भए पनि स्काभेटर, सेफ (तिजोरी), डोजर, रोलर र लिफ्टजस्ता अति महँगो र विलासिता वस्तुको आयातमा भन्सार महसुल छुट दिनुलाई उपयुक्त मात्र नसकिने दाबी उनीहरूको छ । अधिकांश वस्तु विभित्र प्रयोजनका लागि प्रयोग हुने भएकाले धेरैले भन्सार छुटको सुविधालाई दुरुपयोग गरेको हो, वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत गुणराज सुवेदीले भत्रुभयो– विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको लागत कम गर्न, स्वदेशी उद्योग प्रवद्र्धनका लागि विभित्र उद्योगमा प्रयोग हुने कच्चा पदार्थ र कूटनीतिक वस्तुको आयातमा भन्सार महसुल छुटको सुविधा दिने व्यवस्था रहेको छ । भन्सार महसुल छुट सुविधामा आयात हुने स्काभेटर, डोजर र रोलरको प्रयोगले विकास आयोजनाको निर्माण लागत कम हुनुपर्दथ्यो, इन्जिनियर राजेन्द्र मण्डलले भत्रुभयो– सधैँ त्यसो हुन सकेको छैन । विशेषगरी उच्च र आर्थिकरुपले सम्पत्र ‘क’ वर्गका ठेकेदारले मात्र यस्ता वस्तुको आयात गर्ने गरेका छन् । गत आर्थिक वर्षमा यस नाकाबाट भन्सार छुट सुविधामा १६९ थान स्काभेटर, डोजर र रोलर आयात भएको थियो । यसबाट मुलुकले रु दुई करोड ३१ लाख ३२ हजार राजस्व गुमाउनुपरेको थियो । यसैगरी, भन्सार महसुल छुटको सुविधामा आयात भएका लिफ्ट विशेषगरी पा“चतारे होटल र हाउजिङमा प्रयोग हुन्छन् । सरकारले यी वस्तुको आयातमा भन्सार छुटको सुविधा दिए पनि उपभोक्ताले सस्तोमा अपार्टमेन्ट खरिद गर्न सकेका छैनन् । पा“चतारे होटेलमा पनि उच्च र सम्पत्र सीमित वर्गको मात्र पहु“च हुने गरेको छ । गत आर्थिक वर्षमा यस नाकाबाट ४२६ वटा लिफ्ट आयात भएको थियो । भन्सार छुटका कारण यसबाट गत वर्ष रु एक करोड ५६ लाख ३२ हजार राजस्व घाटा भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै गत आर्थिक वर्षमा ३६२ वटा सेफ (तिजोरी) आयात भएको थियो । विशेषगरी बैंक र उद्योगपतिले यसको प्रयोग गर्ने गरेका छन् । मुलुक दिगो आर्थिक विकासका लागि अधिकांश जनताले अपनाउ“दै आएको कृषि पेसालाई व्यवसायीकरण र व्यापारीकरण गर्ने कार्यका लागि प्रयोग हुने कृषि औजारहरू, आधुनिक स्रोत संरक्षण कृषि प्रविधि, बालीनालीमा प्रयोग हुने कीटनाशक औषधि र उत्रत बीउबीजनको आयातमा भन्सार राजस्व तिर्नुपर्दछ । त्यस्तै आम नागरिकले प्रयोग गर्ने धान, चामल, गहु“ र मकै तथा हरियो ताजा सागसब्जीको आयातमा समेत पाँच प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था छ । तर उच्च र सम्पत्र वर्गका सीमित व्यक्ति वा संस्थाले प्रयोग गर्ने विलासिताका वस्तुको आयातमा भन्सार छुटको सुविधा प्रदान गर्नुलाई कृषकले यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
    उनीहरूले निम्न आय भएका गरिब तथा मध्यमवर्गले अपनाउने कृषि पेसालाई मर्यादित, उत्रतशील र प्रतिस्पर्धी बनाउनका लागि कृषि औजार, आधुनिक स्रोत संरक्षण कृषि प्रविधि, बालीनालीमा प्रयोग हुने कीटनाशक औषधि र उत्रत बीउबीजनको आयातमा भन्सार छुटको सुविधा प्रदान गर्न सरकारसँग माग गरेका छन् ।
    Tags: business, editor's picks, latest

    About Author

    iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan
    Newer Post Older Post Home

    Share this Page

    Find Us On Facebook Follow Us On Twitter Rss Feed Options subscribe to our channel

    Get this

    Advertisement
    Find Us On Facebook Follow Us On Twitter Rss Feed Options subscribe to our channel

    Get this

    नेपाली रुपैयाँ विनिमय

    Popular Posts

    • Tata Safari Storme
      I like the rear end treatment way more than the front. Spare wheel is no longer mounted on the tail-gate though. Takes away from ...
    • डान्स इन्डिया डान्समा धुम मच्चाएकी टेरियाको बुटवलमा भव्य स्वागत
      बुटवल, जेठ २२ – भारतको प्रसिद्ध टेलिभिजन कार्यक्रम डान्स इण्डिया डान्स लिटल मास्टर च्याम्पियन मा टप ५ मा पुग्न सफल रुपन्देही रुद्रपुरक...
    • स्तनलाई कसरी टाइट र आकर्षक बनाउन सकिन्छ ?
      म विवाहित महिला हुँ र मेरी पाँच वर्षकी छोरी छिन्। मेरो स्तन झोल्लिएको र सानो छ। स्तनपान गराएका कारण आकर्षक छैन, त्यसैले श्रीमान्ले मेरो स...

    Find us on Facebook

    recommendation

    2014 ilikechitwan Enews. All rights reserved.
    Designed by ilikechitwan

    Today's Pageviews