मान्छेको रुची पनि अचम्म अचम्मका हुन्छन् । कसैलाई के मन पर्ने, कसैले कस्तो चाहाने । यसै बिषयमा एउटा अनौठो र नयाँ सर्वेक्षण भएको छ । बेलायतका मानिसहरूको यौन चाहाना बारेमा समय समयमा बिभिन्न सर्वेक्षणहरू भइरहन्छन । अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५५ प्रतिशत भन्दा बढी महिलाहरू यौनका समय पुरा नग्न हुन चाहाँदैनन ।
यस सर्वेक्षणमाबाट ५५ प्रतिशत भन्दा बढी महिलाहरूलाई यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला परेको छ । अझ ४४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले यौनका समय केही लगाएको मन पराउने गर्दछ ।
महिलाहरूका अनुसार उनीहरूले यौनका समय केही बेर्ने कपडा वा ब्रा लगाएर यौन गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा यौन गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा यौन गर्न मन पराउने तथ्य फेला परेको छ । यसबाट जती बिकसित भएपनि बेलायती महिलाहरू यौनका बारेमा भने कतै न कतै रूढीबाढी नै देखिएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgOyISw10cVuDNHjQcIlsSnjcKtjJwsg815VzG4j01CBR8LEjwIzYWtX60NmB-qWXBbUnHlatTxG-18E4dzfwacjmJ9nNYtlYrojfJfkvB7LOGgoyXaYIXMk44LuUd7fUg46bQmtaVPF_A/s1600/213.jpg)