यस्तो देखियो एमाओवादीको सातौं महाधिवेशनमा (फोटो फिचरसहित)


२० माघ, हेटौंडा । एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनको उद्घाटन कार्यक्रम हेटौंडामा सुरू भएको छ ।हुप्रचौरमा भएको समारोहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिद्युतीय प्रबिधिमार्फत् महाधिवेशनको औपचारिक उदघाटन गर्नु भएको छ । त्यसपछि आतिसबाजी गरिएको छ ।
महाधिवेशन उद्घाटनका तस्वीरहरू
19 Comments on “यस्तो देखियो एमाओवादीको सातौं महाधिवेशनमा (फोटो फिचरसहित)”
  • मधुकर wrote on 2 February, 2013, 10:26
    एकिक्रित नेकपा माओवादीले कति सजिलो र लाजमर्दो किसिमले जनतालाई ढाँट्यो भन्नेपनि अहिले पारिद गर्न लागिएको भनिएको प्रचण्डको दस्ताबेजले छर्लङ्ग बनाउँछ । किनकि एक वर्ष अघिसम्म एकिक्रित नेकपा माओवादीले जनवादी राज्यसत्ता स्थापनाको लाईन पास गरेको थियो । त्यतिबेला नेपाली समाज अझैपनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गरिएको थियो । त्यसैले उनीहरुले नयाँ जनवादी क्रान्ति गर्नुपर्ने र त्यसलाइ जनबिद्रोहमार्फत सफल बनाउने भनिएको थियो । तर त्यस्तो दाबी गरिएको एक वर्ष भित्रैमा उनीहरुले नेपाली समाजमा ‘नयाँ जनवादी क्रान्ति आंशिक र आधारभूत रूपमा सम्पन्न भएको’ भनेर प्रतिबेदन लेखे ।
    एकै वर्षमा नेपाल अर्ध सामान्ति र अर्ध औपनिबेशिकताबाट कसरि मुक्त भयो ? माओवादीले किटान गरेका सामान्तवादका जरा पुरै बिच्छेद भए ? हाम्रो राजनितिक, आर्थिक, भौगोलिकता माथि बिदेशी हस्तक्षेप रोकियो ? किचिएका, मिचिएका हाम्रा भूमी फिर्ता भए ? माओवादीले जनयुद्द कालभरि उठाउँदै आएका सबै असमान सन्धी र संझौता खारेज भए ? मुठीभरका सामान्तहरुको भूस्वामित्व गरिखाने जनताको भयो ? यदि ईमान्दार माओवादी कार्यकर्ता छन् भने तिनले अवश्यै पनि यतिखेर नेत्रित्व समक्ष यि प्रश्न राख्नु पर्ने बेला आयको छ । होइन भने बिपक्षी हरुले भने झैँ हामीले पनि भन्ने पर्ने हुन्छ माओबादि को दिनगन्ती अब शुरु भयकै हो !
    Well-loved. Like or Dislike: Thumb up 119 Thumb down 66
    dhana Reply: 
    ho mitra ganne jare pahila tauko tholo dekhera molai tokera gane…jabo din ganera basne harulai k bhanne..kamai ganne ta ho
    Like or Dislike: Thumb up 2 Thumb down 5
    arjun Reply: 
    kuttaharu bhuktai gara, hatti hindai garchh, jhingako saraple dingo mardain.
    Like or Dislike: Thumb up 9 Thumb down 4
    मधुकर Reply: 
    मन नपराउने मित्रहरु ले आफ्नो विचार पनि पोखे आनन्द आउने थियो बिचारहरु संग लड्न को लागि
    Like or Dislike: Thumb up 15 Thumb down 3
    sandesh Reply: 
    देशको ढुकुटी सकेर नेपालि जनतालाई अन्धकारमा राख्ने जंगली नेताहरु अनि गरिव र सर्बहारा वर्गको पार्टी भन्दै काठमाडौ का ठुला महलमा बस्ने अनि लाखौको बिस्तारमा सुत्ने नेताको झोला बोक्नु भन्दा…….समाज सेवा गर्दै हलो जोतिन्छ……मान्छे थुपारेर परिबर्तन अनि कसैले केहि पाउने वाला छईना …..बकबास
    Like or Dislike: Thumb up 18 Thumb down 9
    hem Reply: 
    त्यति सजिलो छैन दिन गन्ति सुरु गर्नलाई,
    त्यो त २४० वर्ष सम्मका भरौटेहरुलाई र अहिले पनी तेसैका वरी-परि झुन्डिएका पुच्छर र जुका हरुलाई समाप्त पार्नु पर्छ, तेस पछाडी मात्रै सम्भब हुन्छ त्यो प्राप्त गर्नको लागि यात्रा जारि छ, जारि रहनेछ,यात्रा केहि फरक हुन सक्छ तर पुग्ने गन्तब्ये तेही नै हो…
    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 29 Thumb down 22
    anamol karki Reply: 
    sabai Mayobadi chor haru hun deslai ni bechera khana lagi sake kehi garlan vaneko ta sabai vanda des ka kalanka niske
    Like or Dislike: Thumb up 7 Thumb down 15
  • Dj wrote on 2 February, 2013, 10:39
    K lagcha tapai lai , rajniti ho yo tesko lagi tools chaincha . Bikash , sandi, janayudda sabai kura tools Hun mul lakshya Kale kati gayo ho . Ye ma le , kangress mayo wadi kale kati Garyo ra garcha
    Like or Dislike: Thumb up 0 Thumb down 3
  • dharma raj devkota wrote on 2 February, 2013, 10:51
    sayad nepalko maulikta ma parchandko bujhaima yatikhera samajbadi kranti nai bes huna sak6 .
    Like or Dislike: Thumb up 2 Thumb down 1
  • narayan.subedi wrote on 2 February, 2013, 11:09
    कमरेडहरु अब अशली कमनिस्टको धारमा देखिनुष त
    Like or Dislike: Thumb up 12 Thumb down 1
  • लाजाराम wrote on 2 February, 2013, 11:14
    माओवादीको सातौं महाधिवेशन को उद्घाटन कार्यक्रम मा सहीद हरु को फोटो नदेखिनु ले के सिद्ध गर्छ भने प्रचन्ड र बाबुराम जस्ता नेताहरु जनयुद्ध का सहीद हरु को रगत लाई भुलेर भ्रष्टाचार को रक्सी मा चुर्लुम्म डुबेका रैछन भन्ने प्रमणित गरिदीन्छ
    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 11
  • nepali wrote on 2 February, 2013, 11:59
    lutra haur sadhai lutna mai busy bhaye.jantako pasina ra parisaram ka shoshak haru ko din ganti suru bhayekai ho ta…………
    Like or Dislike: Thumb up 3 Thumb down 3
  • sandesh wrote on 2 February, 2013, 12:02
    देशको ढुकुटी सकाएर राजनीति गर्ने भरौटे नेताहरु कस्को विश्वास …..? महाधिवेशनको नाममा देशको ढुकुटी सक्ने नेता सब मुर्दाबाद !!!
    Like or Dislike: Thumb up 23 Thumb down 5
  • hoom wrote on 2 February, 2013, 12:09
    Ma madhukar g ra lajaram g sanga sahmat 6u.tara hem g sanga sahmat 6uina. Hem g pani maobadi hattyara, daka, chor lutah fatah haruko aando vakra hunu hudo rai6.hem g tapai haru jangle ma basdako ra ahilekoma ke kati farak dekhnu vo ee neta haruma ? Thah 6aki 6aina aafai sochnuhos.maobadi ra unka varaute le 2063 dekhi ahile samma bansiko kah bat ltaira city haruma jodeko dhan sampati ko pani hami hisab khojdai 6au hosiyar.
    Like or Dislike: Thumb up 0 Thumb down 1
  • sj wrote on 2 February, 2013, 12:33
    Junai pani kampura garna samay lag6 bibah gardai 6oro hudaina tyasaile nepal ma bhaeka sabai aabsyakta haru 2 /4 barsa ma pura hudaina bhrastachari harule bhatabunga pareko rastra jastai bhatkieko euta ghar (lalsalam)
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • Lama wrote on 2 February, 2013, 12:37
    Vedo janata haru, k aabastek thiyo tyaha jana
    Hare Bhagwan! Ajhai neta ko pa6i lagchau? Dhikkar
    Cha timi haru lai!!!!!!! Paurakh gara aatmanirvar bana
    Like or Dislike: Thumb up 0 Thumb down 1
  • sj wrote on 2 February, 2013, 12:39
    Junai pani kampura garna samay lag6 bibah gardai 6oro hudaina tyasaile nepal ma bhaeka sabai aabsyakta haru 2 /4 barsa ma pura hudaina bhrastachari harule bhatabunga pareko rastra jastai bhatkieko euta ghar ra kehipauna kehigumaunai par6 (lalsalam)
    Like or Dislike: Thumb up 1 Thumb down 0
  • navin wrote on 2 February, 2013, 13:55
    एकिक्रित नेकपा माओवादीले कति सजिलो र लाजमर्दो किसिमले जनतालाई ढाँट्यो भन्नेपनि अहिले पारिद गर्न लागिएको भनिएको प्रचण्डको दस्ताबेजले छर्लङ्ग बनाउँछ । किनकि एक वर्ष अघिसम्म एकिक्रित नेकपा माओवादीले जनवादी राज्यसत्ता स्थापनाको लाईन पास गरेको थियो । त्यतिबेला नेपाली समाज अझैपनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गरिएको थियो । त्यसैले उनीहरुले नयाँ जनवादी क्रान्ति गर्नुपर्ने र त्यसलाइ जनबिद्रोहमार्फत सफल बनाउने भनिएको थियो । तर त्यस्तो दाबी गरिएको एक वर्ष भित्रैमा उनीहरुले नेपाली समाजमा ‘नयाँ जनवादी क्रान्ति आंशिक र आधारभूत रूपमा सम्पन्न भएको’ भनेर प्रतिबेदन लेखे ।
    एकै वर्षमा नेपाल अर्ध सामान्ति र अर्ध औपनिबेशिकताबाट कसरि मुक्त भयो ? माओवादीले किटान गरेका सामान्तवादका जरा पुरै बिच्छेद भए ? हाम्रो राजनितिक, आर्थिक, भौगोलिकता माथि बिदेशी हस्तक्षेप रोकियो ? किचिएका, मिचिएका हाम्रा भूमी फिर्ता भए ? माओवादीले जनयुद्द कालभरि उठाउँदै आएका सबै असमान सन्धी र संझौता खारेज भए ? मुठीभरका सामान्तहरुको भूस्वामित्व गरिखाने जनताको भयो ? यदि ईमान्दार माओवादी कार्यकर्ता छन् भने तिनले अवश्यै पनि यतिखेर नेत्रित्व समक्ष यि प्रश्न राख्नु पर्ने बेला आयको छ । होइन भने बिपक्षी हरुले भने झैँ हामीले पनि भन्ने पर्ने हुन्छ माओबादि को दिनगन्ती अब शुरु भयकै हो !
    Like or Dislike: Thumb up 3 Thumb down 2
  • पारस wrote on 2 February, 2013, 14:13
    मधुकर भाई पहिलो प्रश्न तिमीलाई……
    तिमि कुन पाटीको भरौटे हौ ……..??
    सच्चा मान्छेले कुनै पनि अर्काको कुराको नराम्रो खण्डन गर्दैन, तिमि जस्ता पाटीका भरौटेले नै सोझा जनतालाई बलि बनाएको हो …यो तिम्रो अर्ध कलमी ज्ञान हो बेलैमा सच्चा नागरिक बन नत्र यो अर्ध कलमी ज्ञानले डु:ख देला ……!!
    Like or Dislike: Thumb up 3 Thumb down 2

यसमा तपाइको मत

Tags: , , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page