एमाले नेता केपी शर्मा ओलीको उपचारमा १ करोड २६ लाख ३५ हजार रुपैयाँ खर्च l मन्त्रिपरिषद्को १९ बैशाखको बैठकद्वारा ओलीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय l
प्रधानमन्त्री सुशील कोइरालाको उपचार अमेरिकामा गर्ने मन्त्रिपरिषद निर्णय l पूर्वगृहमन्त्री गोविन्दराज जोशीको स्वास्थ्य उपचार पनि राज्यबाटै l
सर्वोच्चका न्यायाधीश रामकुमारप्रसाद साहको उपचारमा पनि राज्यबाटै ८० लाख रुपैयाँभन्दा बढी खर्च l
तर, द्वन्द्व पीडित पत्रकार युवराज थापा उपचारै नपाई संसारबाट बिदा भए । धन्य सरकार !!!!
अशोक अधिकारी, पत्रकार, नेपाल वन