उरुग्वेमा स्वरेजको भब्य स्वागतको तयारी, राष्ट्रपति विमानस्थलमा !

Suarez-fansफिफाको प्रतिवन्धपछि घर फर्कने तयारीमा रहेका उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वरेजको भब्य स्वागतको तयारी भइरहेको छ ।
उनको स्वागतमा राष्ट्रपति जोसे मुजिका समेत कार्रास्को अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । तर, स्वरेजको फ्लाइट समय सरेपछि उनी फर्किएका छन् ।
करिव १ हजार समर्थक पनि फर्किएका छन् । समर्थकहरु उरुग्वेको झण्डा र स्वरेजको पोष्टर बोकेका समर्थकहरु विमानस्थलमा जम्मा भएका छन् ।
इटलीका जर्जिओलाई टोकेपछि फिफाले ९ अन्तराष्ट्रिय खेल र चार महिला कुनै पनि फुटबलको गतिविधिमा संलग्न हुन प्रतिवन्ध लगाएपछि स्वरेज उरुग्वे र्फकने तयारीमा छन् । उनलाई उरुग्वेका खेलाडीहरुको होटलबाट अलग गरिएको छ ।
स्वरेजको प्रतिवन्धविरुद्ध उरुग्वे फुटबल एशोसिएसनले अपील गर्ने तयारी गरेको छ । फुटबल एशोसिएसनका अध्यक्ष विल्मार भाल्डेजले भनेका छन्-यसले उरुग्वे्लाई विश्वकपबाट बाहिर पठाउन खोजिएको देखिन्छ । हामी सबैलाई थाहा छ स्वरेज भनेको उरुग्वे हो र विश्वभर फुटबल शब्दको अर्थ पनि हो ।’
Hero: Fans flocked to Carrasco International Airport to await the arrival of Suarez
Backlash: A supporter holds up a message aimed at FIFA after the ban given to Suarez
Fangs: A young supporter with some fake teeth in his mouth at Carrasco International Airport
  
Carnival: Spectators gather at the airport ready to greet the Liverpool striker
Rammed: The streets leading to Carrasco International Airport are crowded with fans waiting for Suarez
 
Passionate: Young kids and families wait for Suarez at the airport just outside Montevideo
  
Support: A fan holds a giant Suarez poster outside the airport in Uruguay

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page