ओले ओलेको तुलना क्रोएसियाली पप स्टार नाइव्स सेल्सियसको गीतसँग गर्ने हो भने धेरैले आफ्नो मन परिर्वतन गर्न सक्छन् । ‘टेक मि टु ब्राजिल’ गीतमा नाइव्सले मोडल लारिसा रिक्वेल्से जस्तै चर्चित हुने इच्छा व्यक्त गरेकी छन् ।
यति मात्र होइन, धेरै पैसा कमाउने र नेदरल्याण्डका मिडफिल्डर राफेल वान डेर वार्टकी पत्नी सिल्वी जस्तै बन्न चाहन्छिन् ।
उनले यो भिडियोमा आफूलाई ब्राजिलको रंगमा रंगाएकी छन् । रातो विकिनी लगाएनी उनले पेन्टीको भित्र सेलफो राखेकी छिन् ।