भूकम्पले गोरखाको लाप्राकको गुरुङ गाउँ तहसनहस बुंकोट पनि तहसनहस

भूकम्पले गोरखाको लाप्राकको गुरुङ गाउँ तहसनहस

बुंकोट पनि तहसनहस
 
 
barpark gorkhaकाठमाडौं, वैशाख १४–शनिबार गएको महाभूकम्पको केन्द्रबिन्दु मानिएको नजिक रहेको गोरखाको लाप्राकको गुरुङ गाउँ तहसनहस भएको छ । सो गाउँ पूर्ण रुपले ध्वस्त छ र अहिलेसम्म उद्धारको कुनैपनि प्रयास भएको छैन् ।
स्थानीय सन्त बहादुर गुरुङकाअनुसार भूकम्पले पहाडलाईसमेत क्षतविक्षत बनाएको छ ।
यसैगरी गोरखाको बुंकोट गाविसका सम्पूर्ण घरहरु ध्वस्त भएका छन् ।
b
गोरखाको उत्तरी उच्च पहाडी भेगमा जताजतै यस्तै विनाश देख्न सकिन्छ । त्यहाँ सडकमार्गहरु छैन् ।
यसैबीच एमाओवादी नेता डा. बाबुराम भट्टराईले भूकम्पबाट तहसनहस भएको लाप्राक गुरुङ गाउँमा तत्काल साना हेलिकप्टर, अन्य उद्धार साधन र विधि तत्काल अपनाउन सरकारसँग माग गरेका छन् ।bb
फोटो : बाबुराम भट्टराईको फेसबुक

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page