भुकम्पमा परि ८७ को मृत्य, ४ गाँउ पुर्णरुपमा ध्वस्त...(फोटो फिचर सहित


२८ साउन,एजेन्सी। इरानको पश्चिम-उत्तर इलाका शनिवार गएको भुकम्पमा परि ८७ जनाको ज्यान गएको छ भने ६०० भन्दा बढि मानिस घाइते भएका छन्। 
तेहरान युनिभर्सिटीको भुकम्प विज्ञान केन्द्र अनुसार भुकम्पको तीब्रता ६.२ रेक्टर स्केल थियो भने केही मिनेटको अन्तरालमा २ पटक झड्का  महसुस गरिएको थियो। भुकम्पमा परि सयौं गर क्षतिग्रस्त भएका छन्।
भुकम्प स्थानिय समय अनुसार ४ बजेर ५३ मिनेटमा गएको थियो ।
मारिनेहरुमा ३० जना अहर,४० जना भारजाकन र १७ जना ह्यारिस शहरमा मारिएका हुन् ।
भुकम्पको धक्का थेग्न नसकी ४ वटा गाँउ पुर्णरुपमा धवस्त भएको इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
 
earth quake hits iran
earth quake hits iranearth quake hits iranearth quake hits iran
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page