खाली जमिन बाँकी नरहेपछि चीनमा गजवको तरिका निकालिएको छ। चिनियाँ शहर जुझाँउमा शपिड सेन्टरको छत माथि एउटा दुइटा घर होइन् चार वटा घर त्यो पनि बगैचा सहित खडा गरएको छ । हुनान प्रान्तमा पर्ने जुलियन इन्टरनेशन प्लाजा माथी यसरी घरहरु बनाइएको हो। झुझाउ निकै ठुलो शहर हुनुको साथै औद्योगिक शहर समेत हो,त्यहाँको जनसख्या मात्रै ४० लाख रहेको छ। विशेषगरि मुख्य शहरी क्षेत्रमा खालि जमिन बाँकी रहेको छैन्।
यसरी बनाइयो छतमा घर,तस्विरमा हेरौ..