पुर्वयुवराज पारस शाहले फेसबुक स्टाटसमा लेखे अवश्य फर्कने छु


लाल नेपाली - आज देखी पुर्व युवराज पारस शाहले मोबाईलबाट फेसबुक चलाऊन थालेका छन। Klong Toey, Samut Prakan via Mobile बाट लेखिएको फेसबूकमा शाहले भनेका छन।फेरी बाचे । यहाँहरु सबैलाई धन्यवाद , सबैको स्नेह र प्राथनाले ११ दिन पछि मैले पुनर्जीवन पाएको छु । मेरो मास्तिष्क, तन, मन र आत्मा यहाँहरु प्रति समर्पित छ । मेरो जीवन सबैमा जसले मलाई माया दर्शाउनु भो, प्राथना गरिदिनु भो अनि मेरो बिषयमा सोची दिनु भयो ।यहाँहरु सबैको स्नेह बिना यो कदापी सम्भव थिएन । म आभारी छु यहाँ हरु सबै प्रति जसले म निदाएको समयमा मेरो बारेमा चिन्ता लिई दिनुभयो, जसले मलाई उर्जा र शक्ति प्रदान गर्‍यो, फल स्वरूप म आज यहाँ हरुको अगाडी छु, जुन शाश्वत सत्य हो । मलाई थाहा छ मैले इश्वर संग संघर्ष गर्नु पर्ने थिएन, यहाँहरुलाई विदित नै छ, यो संघर्ष अन्त्य सम्म यहाँहरु सबैको लागि हो । अन्तत : मैले पुनर्जीवन पाएको छु । म छिट्टै देश फर्कन चाहन्छु, सम्पूर्ण नेपालीहरु संग बाचा गर्छु, म अवश्य फर्कने छु ।
Paras Shah wrote on his facebook... Well ...survived again.. Thank you....everyone that your love and prayers got me back after 11 days.. My heart,body ,soul and mind goes out to all .my life , For everyone that loves me, prayed for me and thought of me . No way I could have made it without you.... Calling my name while traveling toward the light through the tunnel ......lol. Love to all....I have to thank everyone that thought of me .... When I was asleep every time some one thought of me it gave my energy and strength to fight and come back ..this is the truth ....I know I was not supposed to fight with god but you all know me ....fight till the end for you all....even after the end this time lol..... I am back here now. I'll be back home soon. I promise I'll be back...
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

disqus

Share this Page