८ असार, काठमाडौं । पुस मसान्तसम्म नेपालमा यातायातका साधनहरुको संख्या १७ लाख नाघेको छ । जसमध्ये ११ लाख ५६ हजार ५ सय २४ मोटरसाइकल रहेका छन भने ३ लाख ६७ हजार ६ सय २८ अन्य साधन रहेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म गत वर्षको सोही अवधिको तुलनामा सवारी साधनको संख्या १४.१५ प्रतिशतले बढेका हुन् । गत वर्षको पुस मसान्तसम्म नेपालमा १४ लाख ९४ हजार ४६ सवारी दर्ता भएका थिए ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म गत वर्षको सोही अवधिको तुलनामा सवारी साधनको संख्या १४.१५ प्रतिशतले बढेका हुन् । गत वर्षको पुस मसान्तसम्म नेपालमा १४ लाख ९४ हजार ४६ सवारी दर्ता भएका थिए ।
क्षेत्रगत अवस्था
यातायात व्यवस्था विभागका अनुसार पुस मसान्तसम्म सबैभन्दा बढी काठमाडौं क्षेत्रमा ७ लाख ७८ हजार ७ सय ७३ सवारी दर्ता भएका छन् । जसमध्ये ६ लाख ६ हजार ९ सय ४९ मोटरसाइकल रहेका छन भने १ लाख ७१ हजार ८ सय २४ अन्य साधन रहेका छन् ।
विराटनगर क्षेत्रमा २ लाख ४८ हजार १२ सवारी दर्ता भएका छन भने जनकपुर क्षेत्रमा १ लाख ६ सय २१ सवारी दर्ता भएका छन् । वीरगञ्ज क्षेत्रमा ३ लाख ८६ हजार ७ सय ६१, पोखरा क्षेत्रमा १ लाख २० हजार ३ सय ८३, रिद्धार्थनगर क्षेत्रमा १ लाख ८२ हजार २ सय ७२, नेपालगञ्ज क्षेत्रमा ६ हजार ४ सय ९५ र धनगढी क्षेत्रमा ४६ हजार ६३ सवारी दर्ता भएका छन् ।

क्षेत्रक्षेत्र | मोटरसाइकलमोटरसाइकल | अन्य सवारीअन्य सवारी | जम्माजम्मा |
---|---|---|---|
काठमाडौं | ६०६९४९ | १७१८२४ | ७७८७७३ |
विराटनगर | २०९३२५ | ३८६८७ | २४८०१२ |
जनकपुर | ९२६४० | ७९८१ | ९०००१ |
वीरगञ्ज | २७७४६२ | १०९२९९ | ३८६७६१ |
पोखरा | ९२४४० | २७९४३ | १२०३८३ |
सिद्वार्थनगर | १६९०९ | १३६३ | १८२७२ |
नेपालगञ्ज | ५८४७ | ६४८ | ६४९५ |
धनगढी | ३६१८० | ९८८३ | ४६०६३ |
जम्मा | १३३७७५२ | ३६७६२८ | १७०५३८० |