दोस्रो खेलमा अमेरिकासँग बराबरी भएपछि पोर्चुगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । सोमबार बिहान अमेरिकालाई पोर्चुगलले २-२ गोलको बराबरीमा रोक्यो । पोर्चुगल २-१ ले पछि परेको अवस्थामा खेल सकिन केही सेकेन्ड बाँकी छँदा भरेलाले गोल गर्दै बराबरी स्थितिमा पुर्याएका हुन् । क्रिष्टियानो रोनाल्डोको क्रसमा हेडमार्फत गोल गर्दै भरेलाले टोलीलाई विश्वकपबाट बाहिरिनबाट जोगाएका हुन् ।
Share this Page
Popular Posts
-
सिपाही समेतको सुझाव लिएर पुनर्संरचना गर्ने उदघोष २४ जेठ, काठमाडौं । नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले वक्तव्य दिने वा अनावश्यक अन्तर...
-
१० असार, काठमाडौं । पहिलो संविधानसभाबाट दोस्रो संविधानसभामा तेस्रो पार्टीमा झरेको एमाओवादी संविधानसभा उपनिर्वाचनमा जमानतनै जफत हुने अवस...
-
३ असार, काठमाडौं । राजधानीको व्यस्त जीवनमा सार्वजनिक सवारी कुरेर बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । अबको केही महिनामा आफु जाने गन्त...
.png)
