जेठ ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुखौटा’ले एडल्ट सर्टिफिकेट’ पाएको छ ।चलचित्रमा नायिका निशा अधिकारी र अर्पण थापाको हट बेडसिन समावेश हुनुको साथै एउटा आइटम गीतमा नायिकाले खुलेरै हट दृश्य दिएकी नै चलचित्रले सेन्सर बोर्डबाट ‘एडल्ट सर्टिफिकेट’ हो ।चलचित्रमा अन्य कलाकारहरुको संवाद पनि अश्लिल भएको भन्दै चलचित्रलाई सेन्सर बोर्ड एडल्ट प्रमाणपत्र दिएको हो ।चलचित्र ‘मुखौटा’ले ‘एडल्ट सर्टिफिकेट सगै अब चलचित्र १६ बर्षभन्दा मुनिका दर्शकले हेर्न न पाउने भएका छ ।अर्पण थापाको पहिलो डेब्यू निर्देशन रहेको फिल्म ‘मुखौटा’ नेपाली फिल्ममा चलेका कलाकारहरुलाई एउटै फिल्ममा अटाएकै कारण ले यति खेर चर्चामा रहेको छ । फिल्ममा राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, प्रशान्त ताम्राकार, रोविन तामाङ, निशा अधिकारी र हर्षिका श्रेष्ठको मुख्य भुमिका रहेको छ ।
Share this Page
Popular Posts
-
स्टार खेलाडीहरु चोटग्रस्त भएपछि दबावमा परेको देश मध्ये पोर्चुगल पनि एक हो । उसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ब्राजिल विश्वकपका ल...
-
मुलुकलाई शान्ति, स्थाइत्व र विकासको मूल फुटाउनका लागि संविधान जारी गरिएको भनिए पनि संविधानले संकट थोपर्दैछ । डेढ महिनादेखि तराई जलिरहेको छ...
