काठमाडौँमा हुन लागेकोNPL-T20 क्रिकेट प्रतियोगिता हुन नदिन उनले आफैले त्रि. वि. मैदानमा ताला बन्दि गरेका थिए। सो घटना बारे त्रि. बि. क्रिकेट खेलाडी संघका सभापति अनिल अधिकारीले त्रिभुवन बिश्व बिधालयको प्रतिष्ठा संग जोडिएको मैदानको ताला बन्दि खोल्न गरेको आग्रहलाई अत्यन्त हावादारी तर्क दिएर हाल सम्म पनि नखोलेको बाताउछन्।
यसै गरि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई ठाडो आदेशमा नेपाल क्रिकेट संघको सदस्य भएकी आफ्नो छोरि मानसि भट्टराई पनि कानुन अनुसार सो मुधामा मुसिएको कुरा अहेले त्रि बि मा चर्चाको बिषय भएको छ।
क्रिकेट संघ कुनै नाता नभएका विकास घिमिरे चितवनमा को ग्लोबल होटेलमा भएको दोस्रो अधिवेसनमा नेपाल क्रिकेट संघका तत्कालिन मह सचिब टंक पनेरुलाई जबर्जस्ति प्रतिनिधि बन्न रोकी उपाभ्यक्ष भएका थिए।
नेपाल तरुण दलका तत्कालिन सभापति शिव पोडेल को हत्या भयर पुरा चितवन तनाबको अओस्था मा सता र शक्तिको दुरुपयोग गर्दै नौटंकी निर्वाचन गरि दोस्रो अदिबेसन भएको थियो।
यसै बीच क्यान विरूदको भ्रष्टाचार मुद्दामा केन्द्रिय पधाधिकारी सहिद सम्पूर्ण सदस्यहरु तनिएकोले उपाभ्यक्ष विकास घिमिरे बच्न चाही नसक्ने कुरा कानुन बिसेस्ज्ञाहरुले ilikechitwan.blogspot लाई जानकारी दिनु भयो।