६ साउन, काठमाडौं । स्वास्थ्य उपचारका लागि एक महिनादेखि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला मंगलबार स्वदेश फर्कदैछन् । कोइराला आज साँझ ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । फोक्सोमा क्यान्सरको संक्रमण देखिएपछि उपचारका लागि कोइराला एक महिनाअघि अमेरिका गएका थिए । अमेरिकामा उनले न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको समस्याको उपचार गराएका थिए । उक्त संक्रमणको रेडियोथेरापी विधिद्धारा उपचार गरिएको थियो । प्रधानमन्त्री कोइरालालाई लामो समयदेखि ब्रोङकाइटिस भएका कारण चिकित्सकहरुले दिएको सल्लाह अनुसार फोक्सोमा देखिएको क्यान्सरको संक्रमणलाई शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो । - 
Share this Page
Popular Posts
-
I like the rear end treatment way more than the front. Spare wheel is no longer mounted on the tail-gate though. Takes away from ...
-
The northern Lamjung of Nepal has been insfrastructured by the 1 st Surung Margh (canal road) of Nepal. The road was built to shorten ...
-
म १९ वर्षकी भएँ। हामी शिशु जन्माउने उद्देश्यले भेट्छौं। पछिल्लो पटक महिनावारीको १३ दिनमा एकै समयमा दुई पटक सम्पर्क गर्यौं तर योनिमा ...
