१९ असार, काठमाडौ ।![लोडसेडिङ ८ घण्टा घट्यो (तालिका सहित)](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_uh_8Bs7yVF_YSqza1FWfPAsrvV4yA1t3csddNS5jxdltBrplXUVd9EgShWzR7_esmxsllnOJBDbkUaHihe2B8Tnup1RBFEBoRYuBR-pTbPzQT8Mwks4APWDskEQtWNaEcmq3aaztglTA=s0-d)
पानी पर्न थालेपछि नेपाल विद्युत प्राधिकरणले आउँदो शनिबारदेखि लागुहुनेगरि लोडसेडिङ फेरि घटाउने भएको छ ।
वर्षा लागेसँगै पानि पर्न थालेको र विद्युत उत्पादन बढेको भन्दै प्राधिकरणले हप्तामा ८ घण्टा लोडसेडिङ घटाएको हो ।
अहिले हप्तामा साढे ५५ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
प्राधिकरणले आउँदो शनिबारदेखि लागू हुने गरी निकालेको नयाँ तालिका अनुसार अब हप्तामा ४ दिन ७ घण्टा, दुई दिन साढे ६ घण्टा र एक दिन ६ घण्टा विजुली कटौत हुनेछ ।
यस्तो छ घटेको नयाँ लोडसेडिङ तालिका
![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_u2vM_izgQtZ4I9OCkWTm2UZJGZ_FtZDkj9a92vP9Va3FxltKAYT_xxUIEW2P37kQKod_vBoow56C4_HDnu8p95MXAHbiuXJ5XG8spJd2wtl1qMS1rbHtnJ15uVnAV0-Xo2bDeacyabgBY=s0-d)