पोखरा विमानस्थल परिसरमा एक सुरक्षाकर्मीले आफ्नै पेस्तोलले टाउकोमा गोली हानी आत्महत्या गरेका छन्। विमानस्थलकै सुरक्षामा खटिएका कास्की लामाचौर निवासी सई बलराम अधिकारीले आज बिहान करिब सवा नौ बजे दाहिने कञ्चटमा गोली हानेका थिए। घटनाको अनुसन्धान गर्न प्रहरी विमानस्थल पुगेको छ। उनले किन आत्महत्या गरेका हुन् भन्ने बारे थाहा हुन सकेको छैन।
Share this Page
Popular Posts
-
काठमाडौं, मङ्सिर १४-भारतको नयाँदिल्लीमा हुने सातौं साफ च्याम्पिएनसीप प्रतियोगितामा भाग लिन २७ सदस्यीय राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस...
-
हलिउडका स्टारहरु हिजोआज पहिरनका कारण सर्वाधिक चर्चामा आउने गरेका छन् । उनीहरुले लगाएको पहिरन र त्यसले संकेत गरेको अर्थ गहिरो छ । चर्चा पाउ...
-
२० मंसिर, खलंगा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी नफुट्ने दावी गर्नु भएको छ । रुकुम सदरमुकाम खलंगामा...
