चितवनमा आजबाट राष्ट्रिय औद्योगीक पर्दसनी सुरु हुदै

IMG_1342.JPG
हामी नेपाली.... –चितवनको भरतपुरमा शुक्रवारवाट शुरु भएको औधोगिक प्रदर्शनी मेलामा नेपाली झण्डा फहराएर शोभा यात्रा निकालिंदै 
मङसिर २३, चितवनचितवनको भरतपुरमा आज देखि राष्ट्रिय औधोगीक पर्दसनी सुरु हुदैछ । उत्पादन बृद्धि मुख्य उद्धेश्य राखेर चितवन उद्योग संघले आयोजना गरेको पर्दर्शनीमा ३ सय भन्दा बढी स्टल रहने, ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र ३ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकको छ ।  औद्योगिक पर््रवद्धन मैदान भरतपुरमा हुने पर््रदशनिको प्रधानमन्त्रि डा.बाबुराम भट्र्राईले उद्घाटन गर्ने कार्यक्रम तय भएपनि स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री आउन नसक्ने भएपछि पर्यटन मन्त्री  लोकेन्द्र विष्ट मगरले उद्घाटन गर्ने तयारी भएको प्रचार प्रसार समितिका संयोजक त्रिलोचन कंडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री डाक्टर भट्टर्राईलाई चिकित्सकहरुले स्वास्थ्य अवस्था ठिक नभएकोले आराम गर्न भनेपछि प्रधानमन्त्री महोत्सव उद्घाटन गर्न आउने कार्यक्रम स्थगित भएको बताईएको छ । प्रधानमन्त्रीले विगत ३ दिन देखि औपचारिक कार्यक्रम स्थगित गरि आराम गरिरहनुभएको छ । यस्तै महोत्सवको उद्घाटन पर्ुव शोभायात्रा निकालिएको छ । शोभायात्राले भरतपुर नगरपालीकाका विभिन्न स्थान परिक्रमा गर्दे महोत्सव स्थल औद्योगिक पर््रवद्धन मैदान पुगेर सकिदै छ । राष्ट्रिय औधोगीक पर््रदशनि २०६८ को तयारी पुरा भए पनि बन्दका कारण हिजो देखि सुरु हुने भनिएको पर््रदशनि एक दिन पछि सारिएको हो । 


Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page