मिस नेपाल २०१२ को बिजेता सृष्टि श्रेष्ठ चितवनको नारायणघाटमा जन्मेका हुन् । मिस नेपाल २०१२ मा सृष्टिले अरु १५ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस नेपालको ताज आफ्नो टाउकोमा पहिरन सफल भएकी हुन् । चाइनामा भएको मिस वल्ड २०१२ मा नेपालको तर्फ बाट सहभागी भइ क्वाटर फाइनल सम्म पुग्न सफल भएकी थिईन् । मिस वल्डमा अहिले सम्मको नै नेपालको मिस नेपाल क्वाटर फाइनल सम्म पुग्न सफल भएकी मिस नेपालमा सृष्टि श्रेष्ठ लाई लिइन्छ । सृष्टि श्रेष्ठ मिस वल्ड २०१२ को विच ब्युटी मा ८ औ सम्म पुग्न सफल भएकी थिईन् । मिस वल्ड २०१२ मा सृष्टि श्रेष्ठ टप १०
मल्टिमिडिया अवार्ड र टप १० बेस्ट डान्सर बन्न सफल भएकी थिइन् । सृष्टि श्रेष्ठले मोडलिंग लण्डनबाट सुरु गरेकी हुन् । ५ फिट ९ इन्च उचाई कि धनि सृष्टि श्रेष्ठको टप हट सेक्सी २० फोटो हरु हेर्नु होस् ।