करिश्माकी छोरीको टप १० फोटो

नेपाली चलचित्रको सफल नायिका करिश्मा मानन्धरलाई नचिन्ने नेपाली त को नै होला । करिश्मा मानन्धरको बारेमा त चर्चा गर्न जरुरी नै छैन किनकी करिश्मालाई सबैले चिन्दै आएको सफल अभिनेत्री हुन् । अब तिनै करिश्माकी छोरीको पालो आएको छ । कविता मानन्धर अमेरिकामा पहिलो पल्ट र्याम्पमा उत्रेकी छिन । अमेरिकामा रहेको नेपालीहरुको संस्था एएनएले आयोजना गरेको "फेशन एक्स्ट्राभेजेन्जामा" १८ बर्षकी कबिता प्रतियोगीको रुपमा सहभागी भएकी थिईन् ।
"फेशन एक्स्ट्राभेजेन्जामा" सहभागी भएर कविताले उपाधि त जित्न सकिनन् । तर कविताले त्यो प्रतियोगिताको नै सबैभन्दा राम्रो मुस्कानको उपाधि जित्न सफल भएकी थिईन् । ५ फिट ४ इन्चकी कविता पढाईको सिलसिलामा अमेरिकाको बाल्टिमोरमा बस्छिन् । मोडलिंग  गर्दै अभिनयमा छिर्ने प्रयासमा छिन् कविता मानन्धर पनि तिनै करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको टप १० फोटो हरु हेर्नु होस् । 











Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page