२५ किलो सुन चोर्ने मञ्जु पक्राउ

12635676-stacks-of-gold-bars-close-upकाठमाडौं, जेठ  १५– पाल्पाको मिसन अस्पतालका चिकित्सकको घरबाट २५ तोला सुन चोरेर भागेकी मञ्जु सुनार लमजुङको भोंजेबाट पक्राउ परेकी छन् । सुनारले मिसन अस्पतालका चिकित्सक सावना शर्माकहाँ घरेलु काम गर्थीन । प्रहरीले उनलाई चोरीको सुनसहित आफन्तको घरमा बसेको बेला पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पा र लमजुङको समन्वयमा भएको अनुसन्धानपछि उनलाई सुनसहित पक्राउ गर्न सकिएको प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।   - See more at: 
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page