नेपाली फूटबलमा भबिस्य छ.………. कप्तान "सागर थापा" ,फोटो फिचर सहिद




नेपाल को रियल द स्कोर गोल अन्तर्गत आज नेपाली फूटबल कप्तान चितवन आइपुगेका छन्।  बिरेन्द्र बहुमुखी कयाम्पसमा भएको भेटघाट कार्यक्रममा सागर थापाले नेपाली फूटबल मा भबिस्य राम्रो छ , अजै पनि फूटबललाई नेपालमा बढी प्राथमिकता दिन्छन् , तल्लो इस्तर बाटै खेलमा  विकास हुने हो भने नेपाली फूटबलमा पनि इस्कोप राम्रो छ।  पत्रकारले सागरलाई यसपालिको विश्वोकप कसले जित्ला भन्दा इंगलैंड लाई समर्थन गर्छु यदि इंगलैंड भएन भनि ब्राजिल लाई समर्थन गर्छु भने। साझ चितवन आएका कारण बिश्वोकप को  उतघाटन समारो हेर्ने मौका गुमाएको बताए।  
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page