चितवन,असार ७
चितवन क्षेत्र नम्बर ४मा भोलि हुन लागेको उपनिर्वाचनलाई मध्यनजर गर्दै दलहरु रात्रि भोज गर्नमा व्यस्त बन्न थालेको पाइएको छ । आज साझ शारदानर र गुञ्जानगरमा ठुला दलहरुवाटै कार्यकर्तालाई रात्रिभोजको आयोजना गरीएपछि प्रहरीले छापा मारेको छ । शारदानगरको बनगाईमा भएको चुनावि रात्रिभोजवाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै गुञ्जानगर ८ गोव्रेनिमा रात्रि भोज भैरहेको अवस्थामा प्रहरी पुगेपछि कार्यकर्ता भागेका छन् । निर्वाचनलाई भयरहित बनाउन सुरक्षाकर्मिले कडा निगरानि गरेको छ । चुनाव आफ्नो पक्षमा पार्न दलहरुले रात्रिभोज गरेको हुनसक्ने स्थानियले वताएका छन ।