एलबी थापा/उज्यालो । प्यूठान, जेठ २१ - (अपडेट) प्युठानको गोठीबाङमा बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ ।दुर्घटनामा परी ३३ जना घाइते भएका छन् ।स्वर्गद्वारीबाट तीर्थयात्रु लिएर कपिलवस्तुको कृष्णनगरका लागि छुटेको लु १ ख ३८ ०३ नम्बरको बस गोठीबाङको लामाचौरमा सडकबाट झण्डै १ सय मिटर तल खसेर दुर्घटना भएको डिएसपी दिपक रेग्मीले ilikechitwan.blogspot लाई जानकारी दिए ।घाइते १९ जनाको जिल्ला अस्पताल प्यूठानमामा उपचार भैरहेको छ भने १५ जनालाई उपचारका लागि रिफर गरीएको जिल्ला स्वास्थ्य प्रमुख फणिन्द्र बरालले जानकारी दिनुभयो । मृतक सबै भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ
Share this Page
Popular Posts
-
उच्च प्रहरी अधिकारीहरूको सरुवा ( 4 Votes ) 1 2 3 4 5 प्रतिमा बास्कोटा १० ...
-
१० असार, इटहरी । सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएपछि कोसी ब्यारेजमा खतराको सूचक रातो बत्ती बालिएको छ। सप्तकोसीमा सोमबार साँझ...
-
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको चीन भ्रमणको टोली ३० सदस्यीय जम्बो बनेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन...
