प्रवासको पिडा । कतारमा दुर्घटनामा परि तीन नेपालीको मृत्यु

प्रवासको पिडा । कतारमा दुर्घटनामा परि तीन नेपालीको मृत्यु
१७ असार, काठमाडौं ।
बैदेशीक रोजगारीमा गएका तिनजना नेपालीको कतारमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा परि झापाका पुष्पराज सिवकोटी, महोत्तरीको सिसुलाकटैयाका रामसरोवर साह र ओखलढुंगाका सुर्यबहादुर कार्कीको ज्यान गएको हो ।
दोहा स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार सोहि सवारी दुर्घटनामा पनि अन्य सात जना नेपाली घाइते भएका छन् । घाइते सबैको उपचार भइरहेको र खतरामुक्त रहेको नेपाली दुतावासले जानकारी दिएको छ ।
घटनाको बारेमा थप जानकारी, कानुनी उपचार र क्षतिपुर्तीको लागि पहल थालिएको दोहाको दुतावासले जानकारी दिएको छ ।
Tags: , , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page