थाइल्याण्डमा फेरि देखाइन् सन्नीले जवानी

 sunny
पोर्न स्टारबाट बलिउड कलाकार बनेकी सन्नी लियोनी यतिबेला थाइल्याण्डमा छिन् । आफ्नो नयाँ सिनेमाको छायांकनका लागि लामो समयदेखि उनी थाइल्याण्डमा रहेकी हुन् । उनै सन्नीले आफ्नो पुरानो छवि भने छोड्न सकेकी छैनन् । उनले आफ्नो ट्विटरमा एक हट तस्बिर पोष्ट गरेकी छिन् । जहाँ उनी विकिनीमा आफ्नो मस्त जवानी देखाउँदै रमाइरहेकी छिन् । सन्नीले तस्बिरसँगै आफू पुलसाइडमा झुण्डिएको लेखेकी छिन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page