काठमाडौं, कात्तिक १०– प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरिक्षक (असई)को सरुवा गरेको छ । कार्यालयले विभिन्न स्थानमा आवश्यकताअनुसार असईहरुको सरुवा गरेको हो । कात्तिक महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी असईहरुको सरुवा गरिएको कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ । कार्यालयले उल्लेखित व्यहोरा अवगत गरी आवश्यक कारबाही गर्न गराउनसमेत सम्बन्धित कार्यालयहरुलाई अनुरोध गरेको छ । सरुवाको सूचि हेर्नुहोस् -
Share this Page
Popular Posts
-
१९ असार, काठमाडौं । 'टिपेर पनि साध्य नहुने, जबाफ नदिई पनि नहुने', ठट्यौली शैलीमा सभासद्लाई जबाफ दिन थालेका कार्यवाहक प्रधानमन्त...
-
काठमाडौं, कात्तिक १०– प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरिक्षक (असई)को सरुवा गरेको छ । कार्यालयले विभिन्न स्थानमा आवश्यकताअनुसार अस...
-
नारायणगढ । देशकै मुख्य व्यापारिक केन्द्र नारायणगढमा तिहारको पाँच दिनमा ३८ करोडभन्दा बढीको कारोवार भएको छ । खाद्यान्नका सामान, सुनचाँदी, क...

