राजनैतिक दलहरुनै अवैध कार्यमा संलग्न


अबैध निकासीको आशंकामा सिन्धुली सदरमुकाममा प्रहरीले नियन्त्रणमा लिएको खयर लोड भएका ५ वटा ट्रक । चेकजाँज नै नगरी राजनीतिक दलको रोहवरमा वन कार्यालयले सोमबार साँझ खयर निकासी गर्न दिएको थियो ।
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page