अमिताव बच्चन नेपाली भएको प्रमाणित


एक रिसर्च अध्यानले बलिवूडका बाद्शाहा अमिताव बच्चन नेपाली भएको पुष्टी गरेको छ । हास्यस्पद लाग्ने उक्त रिसर्चमा ऊनका पुर्खाहरु नेपाली रहेको प्रष्ट संग बताईेको छ । कालिगण्डकी किनारको मुस्ताङ क्षेत्रमा अझै पनि बच्चन परिवारको पुर्खौली रहेको भुपी शेरचनको अप्रकाशित किताब “थाक खोलाको ईतिहास”मा रोचक तरिकाले वर्णन गरिएको छ । तल्लो मुस्ताङमा रहेका थकाली हरु विषेश गरि व्यबसायामा संलग्न हुने र प्राय गरी ऊनिहरुले तिब्बत देखी गोरखपूर सम्म र गोरखपूर देखी ईलाहाबाद सम्म केही सताब्दी पहिला गर्नेको समूहनै अमिताव बच्चनको पुर्खौली रहेको अध्यानले देखाएको छ । अमिताव बच्चन हजुरवुवा जौविर सिंह बच्चन ईलाहाबादमा गएर ब्यवसाय लाई स्थायी रूपमा स्थापित गरेका थिए । ऊनका पुर्खौली खलक अझै पनि मुस्ताङमा रहेको उक्त रिसर्च अध्यानले देखाएको छ । केही समय पहिला मुम्बईमा अभिषेकको पुत्री लाभ पश्चात दिएको अन्तर्वातामा वलिवूड बादशाहा अमिताव बच्चनले गर्वका साथ भनेका थिए “कनौके नजर मै तो हम हिन्दूस्तान है लेकिन हामारे नसे नसेमे मुस्ताङके शेरचन, गौचन, भट्टचन और तुलाचनका खुन दौडराहाहै क्युकी मैं हुँ अमिताव बच्चन” भनी निर्धक्क भनेका थिए ।
स्मरणिय रहोस् अमिताव बच्चन बेलाबेलामा मुस्ताङ आउने गर्छन् । सन २००५को सिने म्यागेजिन स्टार डस्टका अनुसार खूदा गवा ऊनको पुर्खौली गाँऊमा छाँयाकन गर्न लागाएका थिए ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page