पूर्व युवराज पारस तत्काल स्वदेश नफर्कने

IMG_0805.JPG (2)
२० असार। पूर्व युवराज पारस शाह तत्काल नेपाल नफर्कने भएका छन। शाही परिवारले पनि तत्काल स्वदेश फर्कन हतार नगर्न उनलाई भनेको छ। पारसले बाबु ज्ञानेन्द्रको जन्मदिन २३ असारमा स्वदेश फर्कने चाहना राखेका थिए। उनले काठमाडौंमा परिवारलाई जानकारी गराएका थिए। तर परिवारले तत्काल स्वदेश फर्कन हतार नगर्न पारसलाई खबर गरेको समाचार नयाँ पत्रिकाले छापेको छ। पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमै जन्मदिन मनाउदैछन। पारस अहिले थाइल्याण्डको च्यान्चाइस्थित सुधार केन्द्रमा रहेका छन।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page