काठमाडौं, १५ जेठ । गर्मीसँगै चैतको अन्तिम सातादेखि तराइका जिल्लामा फैलिएको सरुवा रोगको प्रकोप डेढ महिना बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन । मोरङ,रौतहट तथा धनुषामा फैलिएको जन्डिस,झाडापखाला तथा हैजबाट १७ जनाको मृत्यु भइसकेको छ भने तीन हजारभन्दा बढी गम्भिर विरामी परेका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बैशाखको पहिलो सातादेखि विराटनगरमा फैलिएको जन्डिसको प्रकाप अझै नियन्त्रणमा आइसकेको छैन भने रौतहतको गैडाटारमा देखापरेको हैजाको प्रकोप अहिले पनि नियन्त्रणबाहिर छ । गैडाटारमा हैजाको महामारीका कारण विद्यालयसमेत बन्द गरिएको खबर आजको नयाँ पत्रिकामा खबर छ ।
Share this Page
Popular Posts
-
चितवन,मङ्सिर २२- भरतपुर कारागारमा मंगलबार तरुण दल अध्यक्ष शिव पौडेल सहित पाँचजनामाथी भएको आक्रमणको बारेमा बुझ्न सरकारको छानबिन टोलीले अहिले...
-
काठमाडौं, वैशाख ११ (नागरिक)- नेपाल आदिबासी जनजाति महासङ्घले धर्म निरपेक्ष समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जन...
-
नेपाली चलचित्रको सफल नायिका करिश्मा मानन्धरलाई नचिन्ने नेपाली त को नै होला । करिश्मा मानन्धरको बारेमा त चर्चा गर्न जरुरी नै छैन किनकी करि...

