बेच्न लगेका पांच जनाको उद्धार

नवलपरासी जेठ ३१
बेचविखन गर्न लगेको आशंकामा नवलपरासीस्थित सिमावर्ती नाका महेशपुरबाट आज पांच जना महिलाको उद्धार गरिएको छ । नाकामा रहेको केआई नेपाल संस्थाले वैदेशिक रोजगारमा लगाईदिने भन्दै वेच्न लगेका दुईजना दलाललाई समेत पक्राउ गरेको छ । संस्थाकी शाखा इन्चार्ज पद्मा गैरेका अनुसार उनिहरु सवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाईएको छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page