सन्नी भन्दा प्रियंका विकिनीमा सेक्सी

priyanka-in-bikini
तपाइको नजरमा विकिनीमा सबैभन्दा आकर्षक बलिउड नायिका को होलिन् त ? सन्नी लियोनी, दीपिका पादुकोण या करिना कपुर । यदि तपाई यस्तै सोच्दै हुनुहुन्छ भने, गलत हुनुहुन्छ ।
एक अनलाइन भोटिङले प्रियंका चोपडालाई विकिनीमा सबैभन्दा सेक्सी नायिकाको रुपमा पहिचान गराएको छ । २३ हजार ७ सय ७५ जनाले भोटिङ गरेको यो पोलमा ९५ प्रतिशत मत प्रियंकाको नाममा गएको छ । अन्य नायिकाले जम्मा ५ प्रतिशत मत प्राप्त गरेका छन् ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page