नाइजेरिया। उत्तरी नाइजेरियामा ब्राजिल बिश्वकपको प्रत्यक्ष प्रशारण हेरिरहेका बेला भएको बम आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । दमातुरु मा बिश्वकपको प्रत्यक्ष प्रशार भइरहेको स्थानमा आत्मघाती बम आक्रमण भएको हो ।
आक्रमणमा २० भन्दा बढी नागरिक गंभिर घाइते भएका छन । बम आक्रमण भएसंगै नाइजेरिको अर्को शहरमा सार्बजनिक स्थानमा ब्राजिल बिश्वकपको प्रत्यक्ष प्रशरण देखाउने कार्यक्रम रद्ध गरिएको छ । उक्त प्रतयक्ष प्रशारण रोक्न बोको हरामले चेतावनी दिएको अन्तराष्ट्रिय संचर माध्यमहरुले उल्लेख गरेका छन । यद्यपी आक्रमणको जिम्मा भने अहिले सम्म कसैले लिएको छैन । दमातरु ब्रिद्रोही समुह बोको हरामको आक्रमणमा उजाडिएको शहर हो । गत अप्रिलमा यहि शहर बाट २ सय स्कुले बालिकालाई अपहरण गरेको थियो । आक्रमण पश्चात नाइजेरियाली सरकारले सरकारले सार्वजनिक ठाउमा जम्मा भएर बिश्वकप नहेर्न आग्रह गरेको छ ।