रातो मत्स्येन्द्रनाथको रथलाई बिहीवार जावलाखेल लगि“दै छ

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथलाई बिहीवार जावलाखेल लगि“दै छ । रथलाई जावलाखेल लानुभन्दा एक दिन पहिले दोस्रोपटक नरिवल खसाल्ने परम्परा छ ।
सोही अनुसार बुधवार स सा“झ नरिवल खसालिएको थियो भने पहिलोपटक गत बैशाख २८ गते नरिवल खसालिएको थियो । गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार बिहीवार नै रातो मत्स्येन्द्रनाथको रथलाई थटीटोलबाट जावलाखेल पु¥याइएपछि असार ८ गते भोटो देखाउने गरिन्छ ।
एकैदिनमा थटीटोल चौबाटोबाट रथ तानेर जावलाखेल पु¥याउन नसकिएको अवस्थामा भने अर्को दिन रथ तान्ने र भोटो देखाउने समय पनि सर्ने गर्दछ । वर्Èा र सहकालको देवताका µपमा मानिने रातो मत्स्येन्द्रनाथको जात्रा यो वर्È विधिवत्रूपमा गत वैशाख २० गतेदेखि सुरु भएको हो ।
पहिलो दिन रथ निर्माण्ँ गरिएको स्थान पुल्चोकबाट गाःबहाल, दोस्रो दिन मङगलबजार, तेस्रो दिन सुन्धारा हु“दै नवौ“ दिन महिलाले मात्र रथ तानेर थटीटोल चौबाटोबाट थटीटोल पु¥याइएको थियो ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page