सोही गीतले फेरी पनि धूम मचाउने भएको छ । जसमा सनी होइन अब भने दीपिकाले नृत्यु गर्दै छिन् । जुन फरहा खानको आगामी फिल्म ह्याप्पि न्यू ईयर मा समावेश गरिएको छ ।
यस गीतमा पनि कनिका कपूरको आवाज नै रहनेछ । यो एक आइटम गीत हुनेछ । जसमा दीपिकाको ठुम्का देख्न सकिन्छ । यस फिलिममा दीपिकाका साथै शाहरुख खान, अभिषेक बच्चन, सोनु सूद, विवान शाह र बमन इरानीको मुख्य भूमिका रहनेछ । ( एजेन्सीको सहयोगमा )