मन्त्रीहरूसँग कति छ त गहना?

Photo: मन्त्रीहरूसँग कति छ त गहना?
http://enayapatrika.com/update/14460.html
गहनालाई राम्रो लगानी र अड्को–पड्को फुकाउने मुख्य माध्यमका रूपमा पनि हेरिन्छ । त्यसैले नेपालमा सर्वसाधारणले मात्र होइन, नेताहरूले पनि उल्लेख्य मात्रामा सुन, चाँदी र हिराका गहना जोड्ने गरेका छन् । नेपाल सरकारका मन्त्रीहरूसँग कति छ त गहना ?
गहनालाई राम्रो लगानी र अड्को–पड्को फुकाउने मुख्य माध्यमका रूपमा पनि हेरिन्छ । त्यसैले नेपालमा सर्वसाधारणले मात्र होइन, नेताहरूले पनि उल्लेख्य मात्रामा सुन, चाँदी र हिराका गहना जोड्ने गरेका छन् । नेपाल सरकारका मन्त्रीहरूसँग कति छ त गहना ?
वामदेव गौतम (उपप्रधानमन्त्री तथा गृहमन्त्री)
सुन : ३५ तोला
चाँदी : १०० तोला
हीरा : एक सेट गहना
प्रकाशमान सिंह (उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री)
सुन : ६५ तोला
चाँदी : २ किलो
हीरा : केही सेट गहना
डा. रामशरण महत (अर्थमन्त्री)
सुन : ९५ तोला
चाँदी : २१०० तोला
हीरा : केही सेट गहना
विमलेन्द्र निधि (भौतिक पूर्वाधार तथा यातायातमन्त्री)
सुन : ६० तोला
चाँदी : १५० तोला
नरहरि आचार्य (कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनर्निर्माणमन्त्री)
सुन : ८ तोला
चाँदी : १ किलो
महेश आचार्य (वन तथा भूसंरक्षणमन्त्री)
सुन : बाला, चुरा, नेकलेसलगायत गहनाहरू र सुनका सिक्काहरू
चाँदी : थाल, प्लेट, करुवा आदि
चित्रलेखा यादव (शिक्षामन्त्री)
सुन : ४० तोला
चाँदी : १००० तोला
डा. मिनेन्द्र रिजाल (सूचना तथा सञ्चारमन्त्री)
सुन : ७० तोला
चाँदी : ४०० तोला
राधाकुमारी ज्ञवाली (ऊर्जामन्त्री)
सुन : १२ तोला
चाँदी : २० तोला
नारायणप्रकाश साउद (सिँचाइमन्त्री)
सुन : ४४ तोला
चाँदी : १०२ तोला
हीरा : चुरा–२, औँठी–६, लकेट–१, टप–५ जोर, मंगलसूत्र–१
डा. नारायण खड्का (सहरी विकासमन्त्री)
सुन : १८ तोला
महेन्द्रबहादुर पाण्डे (परराष्ट्रमन्त्री)
सुन : १० तोला
चाँदी : २० तोला
खगराज अधिकारी (स्वास्थ्य तथा जनसंख्यामन्त्री)
सुन : ३ तोला
लालबाबु पण्डित (सामान्य प्रशासनमन्त्री)
सुन : १० तोला
चाँदी : ८ तोला
दलबहादुर राना (भूमिसुधार तथा व्यवस्थामन्त्री)
सुन : ११ तोला
हरिप्रसाद पराजुली (कृषि विकासमन्त्री)
सुन : २२ तोला
चाँदी : ७ तोला
पुरुषोत्तम पौडेल (युवा तथा खेलकुदमन्त्री)
सुन : ८ तोला
चाँदी : १० तोला
सुनिलबहादुर थापा (वाणिज्य तथा आपूर्तिमन्त्री)
सुन : ५५ तोला
चाँदी : ३२५ तोला
हीरा : करिब १५ थान गहनाहरू
निलम केसी खड्का (महिला बालबालिका तथा समाज कल्याणमन्त्री)
सुन : १८ तोला
चाँदी : १८० तोला
टेकबहादुर गुरुङ (श्रम तथा रोजगार राज्यमन्त्री)
सुन : ५० तोला
चाँदी : ३ किलो
गिरिबहादुर केसी (वाणिज्य तथा आपूर्ति राज्यमन्त्री)
सुन : ८८ तोला
चाँदी : ३०० तोला
हीरा : १ सेट गहना
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य र उद्योगमन्त्री महेश बस्नेतले भने सम्पत्ति विवरण बुझाएका छैनन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page