रोगसँग लड्दै नेता

नेताहरूको स्वास्थ्य प्रत्यक्ष रूपमा देशको स्वास्थ्यसित पनि जोडिएको हुन्छ । स्वस्थ नेताले नै देश र समाजलाई सक्रिय नेतृत्व प्रदान गर्न सक्छन् । त्यसैले नेताहरूको स्वास्थ्यसित जोडिएका विषयहरू ठूला समाचार बन्ने गर्छन् । यद्यपि स्वास्थ्यको मामलामा नेपालका नेताहरू त्यति सबल छैनन् । धेरैजसो नेताहरू कुनै न कुनै रोगबाट ग्रसित छन् र औषधि सेवन गरिरहेका छन् । तीन ठूला पार्टीका नेताको स्वास्थ्य अवस्था बुझ्दा धेरैलाई रक्तचापको समस्या रहेको पाइयो।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page