विश्वकै सबैभन्दा लामो जिआउजोउ बे पुल



27 November, 2011




विश्वकै सबैभन्दा लामो जिआउजोउ बे पुल

चीनको किन्दाउ र हङ्दाउ टापु जोड्ने जिआउजोउ वे पुललाई ५००० भन्दा धेरै पिलरले अड्याइएको छ । ३६ किलोमिटर लामो यो पुलको निर्माण गर्न १.५ बिलियन डलर लागेको थियो । चीनले ३० जुन २०११ बाट यो पुल सञ्चालनमा ल्याएको छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page