नेपालमा गृहिणी शिक्षा अभियान

काठमाडौँ, १३ मङ्सिर | नेपालमा गृहिणी शिक्षा अभियान सञ्चालनबाट सामाजिक सेवामा योगदान पुर्याएवापत महिला सीप विकास केन्द्रका अध्यक्ष रीता खनाललाई जापानको एक सामाजिक संस्था एसपिसीले सम्मान गरेको छ |  खनाललाई तक्मा र कदरपत्रबाट हालै जापानमा सम्मान गरिएको छ |

नेपाली समाचार साप्ताहिक जापानका सम्पादक भूषण घिमिरेका अनुसार एसपिसी संस्था नोबेल पुरस्कार विजेता अस्ट्रेलियन नागरिक अल्बर्टको नाममा स्थापित हो | खनालले आफूले यस प्रकारको सम्मान पाउने अपेक्षा नराखे पनि जापानी संस्थाले सम्झिएकामा खुसी व्यक्त गर्नुभयो |
Tags: , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page