जेस्ठ २१ -नेपाली क्रिकेटका प्रशिक्षक पुबुदु दासनायक आज क्यानडा जादैछन । नेपाली क्रिकेटरलाई प्रशिक्षण गर्ने जिम्मेवारी अन्त्य गरी उनी आज नेपाल छाड्ेर आफनो देश क्यानडातर्फ जान लागेका हुन । नेपाल क्रिकेट संघ र खेलाडीहरुबीचको विवाद मिल्न नसक्दा उनी हैरान भएका थिए । प्रशिक्षक नियुक्तिको अवधि आधिकारिक रुपमा नविकरण हुन नसक्दा उनी अन्योलमा थिए । सन् २०११ को सेप्टेम्बरदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण थालेका दासनायकेको कार्यकालमा नेपालले अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितामाहरुमा महत्वपूर्ण सफलता हात पारयो ।
दासानायकेले नेपाल छाड्दै