चितवन , जेष्ठ-२०,प्रकाश श्रेष्ठ- नेपाली कथानक चलचित्र मुखौटाको आज चितवनमा एक पत्रकार सम्लेन गरियो। चलचित्रका नायक सुनिल थापा र नाईका निशा अधिकारीको उपस्थिति थियो। उक्त सम्लेनमा चलचित्रले दर्सकलाई भरपुर मनोरन्जन दिने जानकारी दिनु भयो। चलचित्रमा राम्रो संगीत भएको र नेपालका चर्चित गायक/गइका इन्दिरा जोशी, यामा बुद्ध साथै अन्य कलाकारले गीत गाउनु भएको जानकारी दिनु भयो। चलचित्रमा नायक सुनिल थापाले अभिभावक को भूमिका निभाएको बताउनु भयो। साथ साथै माहानायक राजेश हमालले मुखौटा छायांकन गर्दा निकै खुशी हुनुभएको र आफुलाई यस्तै चलचित्र खेल्न इस्चुक भएको बताउनु भयो। उक्त चलचित्र बनाउन करिब ७५-८० लाख लागेको जानकारी दिनु भयो ।नेपाली चलचित्र इतिहासमा नै फरक कथा वस्तु समेटिएको आफुले पनि अभियन गरेको बताउदै कलाकार सुनिल श्रेष्ठले चलचित्र हेर्न आग्रह गरे । नेपालमा हिप्पीहरुको प्रवेश भएदेखि अहिलेसम्मका डनहरुको कथा रहेको मुखौटा हेर्न आग्रह गर्दै निशाले भनिन्–यो माफिया डनहरुको कथा हो ।रविन श्रेष्ठको निर्माण्ँमा तयार भएको सिनेमालाई अर्पण्ँ थापाले निर्देशन गरेका हुन् । चलचित्र जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउ“दैछ । रीफ इन्टरटेन्टमेन्टको ब्यानरमा रविन श्रेष्ठ ले निर्माण्ँ गरेको फिल्ममा राजेश हमाल, सुनिल थापा, रविन तामाङ, दयाहाङ राई, सौगात मल्ल, अर्पण्ँ थापा, प्रशान्त ताम्राकार, निशा अधिकारी र हÈिर्का श्रेष्ठको अभिनय छ । यसअघि टोलीले धरान र हेटौडामा समेत कलेज, स्कुलहरुमा फुटबल, जसि र्र स्कुल व्यागहरु बा“ड्ने कार्यक्रम गर्नुको साथै पत्रकार सम्मेलन गरेको थियो । चितवन पछि बुटवल र पोखरामा पनि विविध कार्यक्रम गरी काठमाण्डौ फर्कने कार्यक्रम छ ।
ग्यांग इस्टार लाइफलाई ७५-८० लाख खर्च