वषर्ातका कारण नदीमा पानीको बहाव बढेको, हिउँ पग्लेर जलप्रवाह बढेकोले विद्युत उत्पादनमा वृद्धि भएकाले लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।
प्रसारण प्रणालीमा अझै ५ सय मेगावाट विद्युत आपूर्ति कम भएकाले दैनिक ८ घन्टा लोडसेडिङ भएको हो ।
नयाँ शताब्दीमा,उदारवादी प्रणाली पछि एउटा यस्तो व्यवस्था प्रणाली सुरु हुन थाल्यो, जुन बीसौं शताब्दीको अस्सीको दशकमै म्याकफर्सनले कल्पना गरेक...