मुखौटा को प्रचार प्रसार चितवनमा


प्रकाश श्रेष्ठ, चितवन जेस्ठ-२० / नेपाली कथानक चलचित्र मुखौटा को प्रचार प्रसार गर्ने क्रममा चलचित्रका नायक सुनिल थापा र नाइक निशा अधिकारी आज भरतपुर को कयाम्पसहरुमा कार्यक्रम गर्दै हिडिरहेका छन्  उक्त   कार्यक्रममा  चलचित्र को नाम लेखिएको बल ,बाय्ग र टिसट बाडेका छन्। आफ्नो चलचित्र हेरिदिन अनुरोद गर्दै , चलचित्रको बारेमा केहि कुरा पनि गरेका थिए। भरतपुरको बिरेन्द्र कयाम्पस , मैयादेवी कयाम्पस, बालकुमारी कयाम्पस र इस्कुलहरु मा पनि कार्यक्रम भएको थियो।   उक्त कार्यक्रममा विधार्थीको निकै सहभागी थियो। कार्यक्रमका सयोजक अनिल अधिकारी हुन्। 
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page