फिल्म र टेलिभिजन कार्यक्रममा मात्र होइन, आफूले अभिनय गरेका विज्ञापनमा पनि सलमानले बेग्लै किसिमको मनोरञ्जनात्मक पक्ष समावेश गरेका हुन्छन्। यसैको एउटा उदाहरणको रुपमा नयाँ ह्विलको विज्ञापन बजारमा आएको छ । विज्ञापनमा, नयाँ ह्विलले कपडाहरु धुँदा कपडाले सफाइको बास्ना दिने कुरालाई सलमानले रोचक ढंगले प्रस्तुत गरेका छन्।
नेपालीसँग नजिकिन पाउदा खुशी छन सलमान ।